!DOCTYPE html>
"Clean Jiri Green Jiri Organic Jiri"
विद्यालयका महत्वपूर्ण सूचनाहरू यहाँ प्रकाशित गरिन्छ।
यो वर्षको भर्ना वैशाख १ गतेदेखि सुरु भएको छ। इच्छुक अभिभावकहरूले कार्यालय समयमा सम्पर्क गर्नुहोला। पूर्ण सूचना PDF हेर्नुहोस्
कक्षा १० का विद्यार्थीहरूका लागि विशेष SEE तयारी कक्षा सुरु भएको छ। प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म सञ्चालन हुने छ।
यो वर्षको वार्षिक खेलकुद प्रतियोगिता पुस १० देखि १२ गतेसम्म सञ्चालन हुने छ। सबै विद्यार्थीहरू सहभागी हुन अनुरोध छ।
विद्यालयका शिक्षकहरूका लागि आधुनिक शिक्षण विधिबारे ३ दिने तालिम आयोजना गरिएको छ।