"Clean Jiri Green Jiri Organic Jiri"

कालिका माध्यमिक विद्यालय, जिरी नगरपालिका-९, दोलखा

KALIKA SECONDARY SCHOOL, JIRI-9, DOLAKHA

बागमती प्रदेश,नेपाल - Bagamati Province, Nepal

📞 +977 9851313819 | 9861908019 ✉️ kalikasecondaryschooljiri@gmail.com | EN | NP | 🔴 📘 🗺️ ✉️
Latest Notices:
विद्यार्थी भर्ना सुरु भएको छ – कक्षा १ देखि १० सम्म। SEE परीक्षा २०८२ को तयारी कक्षा सुरु भएको छ। राष्ट्रपती खेलकुद कार्यक्रम माघ १४ बाट जिरी मा.वि.मा आयोजना हुने। अभिभावक भेला माघ १० मा बिहान ११ बजे। नयाँ सुचना: Evening Class सेवा विस्तार गरिएको छ। विद्यार्थी भर्ना सुरु भएको छ – कक्षा १ देखि १० सम्म। SEE परीक्षा २०८२ को तयारी कक्षा सुरु भएको छ। राष्ट्रपती खेलकुद कार्यक्रम माघ १४ बाट जिरी मा.वि.मा आयोजना हुने। अभिभावक भेला माघ १० मा बिहान ११ बजे। नयाँ सुचना: Evening Class सेवा विस्तार गरिएको छ।

हाम्रो परिचय

कालिका माध्यमिक विद्यालय, जिरी नगरपालिका-९, चिप्चिपे, दोलखा बागमती प्रदेशमा अवस्थित एक सामुदायिक विद्यालय हो। यो विद्यालय गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छ र यहाँ ECD देखि कक्षा १० सम्मको शिक्षा प्रदान गरिन्छ।

विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक साथै अतिरिक्त क्रियाकलापहरूमा पनि अवसर प्रदान गर्दछ। हामी विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रयासरत छौं।

इतिहास

यो विद्यालय लामो समयदेखि सञ्चालनमा छ र जिरी क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। विद्यालयले स्थानीय समुदायको सहयोगमा निरन्तर सुधार गर्दै आएको छ।

हाम्रा सुविधाहरू

- आधुनिक कक्षा कोठाहरू
- विज्ञान प्रयोगशाला
- कम्प्युटर ल्याब र मल्टिमिडिया
- पुस्तकालय
- खेलकुद मैदान
- अतिरिक्त क्रियाकलाप (नृत्य, संगीत, भ्रमण आदि)
- छात्रवृत्ति सुविधा योग्य विद्यार्थीहरूलाई

हाम्रो लक्ष्य

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी जिम्मेवार र सक्षम नागरिक बनाउने। हामी सफा, हरियाली र जैविक जिरीको अवधारणालाई पनि प्रोत्साहन गर्छौं।