News 1

SEE तयारी कक्षा सुरु

कक्षा १० का विद्यार्थीहरूका लागि विशेष तयारी कक्षा सुरु भएको छ। यसमा विज्ञान र गणितका विशेषज्ञहरूबाट पढाइ हुन्छ।

२०८२ पुस २०
News 2

विज्ञान प्रदर्शनी कार्यक्रम

विद्यार्थीहरूले बनाएका विज्ञान मोडेलहरूको प्रदर्शनीमा अभिभावकहरूको उत्साहजनक सहभागिता।

२०८२ पुस १५
News 3

शिक्षक तालिम कार्यशाला

विद्यालयका शिक्षकहरूका लागि आधुनिक शिक्षण विधिबारे तालिम आयोजना गरियो।

२०८२ पुस १०